निर्देसक हाङ चेम्जोङले अर्को नयाँ गितको छायान्कन सकाएकाछन

कोरियामा रहेर म्युजिक भिडियो निर्देशनमा सक्रिय हाङ चेम्जोङले अर्को नयाँ गीतको छायांकन सकाएका छन् ।

एल्बम ‘नुतन’मा समावेश उक्त गीतमा नुतन भुसालको शब्द, जुना प्रसाई र शिव परियारको आवाज रहेको छ भने हरी लम्सालको संगीत रहेको छ । कोरियाका विभिन्न सुन्दर ठाउँहरुमा छायांकन गरिएको सो म्युजिक भिडियोमा एलिना थापा मगर र निशान शेर्पा को जोडदार अभिनय हेर्न सकिने छ ।

क्यामेरामा दिपक पौडेल र ड्रोनमा पनि दिपक पौडेले केडी रहेको उक्त भिडियो चाँडै नै म्युजिक नेपाल मार्फत् आउने निर्देशक हाङ चेम्जोङले जानकारीे दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter