दक्षिण कोरियाले आयोजना गरिएको मंगोल दर्शन

Online radio गोर्खाली द .कोरिया
कोरियाको महान चाड छुसकको अबसरमा मंगोल नेशनल अर्गनाईजेशन प्रवास सभा दक्षिण कोरियाले आयोजना गरिएको मंगोल दर्शन सम्बन्धित एक दिने प्रशिक्षण कार्यक्रमा कोरियामा छरिएर रहनुभएका सम्पूर्ण मंगोल दाजुभाई दिदीबहिनीहरुलाई(राज्यले आदिवासी जनजाति भनि नामकरण गरिएका राई ,लिम्बु ,तामाड़,मगर,नेवार,गुरुड़,थारु,कोचे,मेचे,धिमाल ,शेर्पा लगायत दलित भनि नामकरण गरिएका समुदायहरु) सम्पूर्ण उपस्थित भई कार्यक्रमलाई सब्य र भब्यरुपमा सफल पार्नको निमित्त उपस्थित भईदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter