तिस बर्ष अगाडी टुरिस्ट भिष्सामा अमेरिका आएकी रेसम

गौतम सागर
रेसम गुरुङ ले त्यो बेला भोगेको दुख

तिस बर्ष अगाडी टुरिस्ट भिष्सामा अमेरिका आएकी रेसम गुरुङले त्यो बेला भोगेका दुख उन लाई मात्र थाहा छ । नया परिबेश नया भाषा सस्कृती धेरै अफ्ठ्यारो थियो ।उनकै पहलमा चौबिस बर्ष अघी लोक मल्ल लाई अमेरिका झिकाए पछी रेसमको जिबनमा यात्राको एउटा खुट्किलो थपियो ।केहि गर्ने संगै यात्रा गर्ने उनि हरुले निर्नय गरे,दुख मेहनत गर्दै गए अहिले अमेरिकाको कोलोराडो राज्यको नेदर्ल्याद मा काठमाण्डौ वान र बोल्डर शहरमा काठमाण्डौ टु रेस्टुरेण्ट राम्रो संग चलाई रहेका छन । आफ्नो बिगतका संघर्षहरु सम्झदा रेसम गुरुङ आखाँभरी आँसु बनाउदै सबै भगवानले दिनु भएको भन्नु हुन्छ संगै लोक मल्ल थप्नु हुन्छ सबै भन्दा ठुलो सफल हुनुमा इमान्दारिता ,मेहनत चाहिन्छ । आउनु होस यि दुइ सफल जोडी स्ंघर्ष बाट हामी पनि केहि सिक्के कि ?
सफल जोडिको संघर्षको कथा by Resham Gurung and Lok malla https://youtu.be/eGQmamVEiYI

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter