तमु धीं दक्षिण कोरियाले चौथो रोधी सागितिक सौगात गर्ने

सोनाम/सोउल
सोनाम/ दिर्घाकालिन सेल्टर व्यवस्थापन तथा आपतकालिन राहत कोष स्थापना सहयोगार्थ आगामी सेप्टेम्वर 13 तारिक छुसकको दोश्रो दिन तमु धीं दक्षिण कोरियाले “चौथो रोधी सांगीतिक सौगात” गर्ने भएको छ। गत आइतबार एक पत्रकार सम्मेलन गर्दै कार्यक्रम बारे वृस्तित जानकारी दिइएको हो।
कार्यक्रमलाई भव्य र सव्य बनाउन नेपालबाट चर्चित कलाकारहरू प्रकाश सपुत, उमेश राइ(फुल्देकी आमा), प्रथम नेपाल आइडल वुद्द लामा, बत्ती थापा मगर, कार्टुन क्रिउजका सरोज अधिकारी र आस्मा विश्वकर्मा, त्रिशला गुरुड़। पत्रकार सम्मेलनमा तमु धीं दक्षिण कोरियाका संरक्षक भीम गुरुड़ने सस्थाको इतिहास प्रष्ट पार्दै संस्थाको गतिविधि बारे जानकारी गराउनु भएको थियो।
तमु धीं दक्षिण कोरियाले यस कार्यक्रम गर्नको लागि नेपाल सम्पर्क समिति र नेपाल आदिवासी जनजाति महासंघबाट स्वीकृति पाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter