डि. जे . रेजिना याक्खा फेरी कोरिया आउदै

Online radio गोर्खाली द .कोरिया

कोरिया पहिलो पल्ट क्लब एंड लाइभ बार सुभारम्भ हुदै बुसान को खिमे मा राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहने गरि किम्हेमा लुम्विनी क्लव एण्ड लाईभ दोहरी सञ्चालन हुने भएको छ । गायिका तयाहागंमा राई, लोक दोहरी गायक गगां पुन, लोक दोहरी गायिका पुनम थापा, चर्चित डी . जे . रेजिना याक्खा तथा राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान कोरिया शाखाको प्रस्तुतीसँगै यहि आउदो नोभेम्वर ९ तारिक शनिवार साझ ७ बजे देखि लुम्विनी क्लव एण्ड लाईभ दोहरीको शुभारम्भ हुने बताउनु हुन्छ संचालिका परि गरुङ उहाँ अझै कुरा थप्दै भन्नु हुन्छ गित संगीत को मात्र मनोरंजन नभई मिठो मिठो नेपाली परिकारको स्वाद लिन सक्नु हुनेछ र हरेक सनिबार आइतबार केहि बिसेष नेपाली परिकार र लाइब गित संगीत मा रम्न सक्नु हुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter