चर्चित लोकप्रिय गायिका मेलिना राईको स्वरमा नयाँ गीत ‘पछिपछि’ सार्वजनिक भएको छ ।

चर्चित लोकप्रिय गायिका मेलिना राईको स्वरमा नयाँ गीत ‘पछिपछि’ सार्वजनिक भएको छ । उक्त गीतमा पदम राईको पनि स्वर रहेको छ भने दिपक शर्माले शब्द संयोजन गरेका छन ।चलचित्रमा व्यस्त नायिका वर्षा राउत र नायक पुष्प खड्काको उत्कृष्ट अभिनयले भिडियो उत्कृष्ट बनेको हेर्न सकिन्छ । साथमा गायक गायिका द्वय मेलिना राई र पदम राईको पनि अभिनय देख्न सकिन्छ ।

मेलिना राई अहिले आत्यधिक राम्रो गीत बजारमा ल्यायकी छन । नवराज उप्रेतीले भिडियो खिचेको छ्न भने गम्भीर बिष्टले कोरियोग्राफी गरेका छन् ; विकाश ज्ञवालीको सम्पादन र । गायिका मेलिना राईको अफिसियल युट्युब बाट सार्वजनिक गरिएको उक्त गीतको भिडियो सहि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter