गैरआवासीय नेपाली संघ कोरियाको नेतृत्वमा सुवेदी

सोनाम/सोउल दक्षिण कोरिया
कोरियाको राजधानी सउलमा आज सम्पन्न एनआरएनए दक्षिण कोरियाको सातौं महाअधिवेशनबाट नेतृत्वमा यज्ञराज सुवेदी निर्वाचित भएको छ।
आइसिसी एनआरएनए कोरियाबाट ओम जुग्जाली र लक्ष्मी गुरूड़ निर्विरोध चयन भएका थिए। वरिष्ठ उपाध्यक्षमा दिपक पुन, उपाध्यक्षमा सञ्जिव राई, सोम बहादुर तामाड़- र यदु लामिछाने निर्वाचित भएका छन्। त्यसै गरी कोषाध्यक्षमा चन्द्र राणा र सहकोषाध्क्षमा सन्तोष खड्का, महासचिवमा बिमल सुवेदी, सचिवमा राज कुमार स्याड़्तान र मनोज गौतम, युवा संयोजकमा अरूण श्रेष्ठ र महिला संयोजकमा सुभद्र पालुहाड़ निर्वाचित भएका छन्। निर्वाचनमा जम्मा 1812 मत खसेको थियो।

अधिबेसनमा एनआरएन कोरियाको आतिथ्यता लाई स्विकार्दै एनआरएन आइसिसि अध्यक्ष भवन भट्ट , उपाध्यक्ष कुमार पन्त र मिडल इस्ट एसिया संयोजक आर के शर्मा लगायतका ब्याक्तित्वहरु कोरिया आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter