गीतकार किरण चेम्जोंगको निस्ठुरी भाइ गीतको भिडिओ सार्बजनिक भएको छ उक्त गीतमा स्वोर हिमानी लिम्बुको छ भने संगीत जीवन राइको रहेको छ कोरियाको भिभिन्न रमणीय ठाउहरुमा खिचिएको सो भिडियो रिकमान मगरले निर्देसन गरेका हुन् कलाकारहरुमा बिष्णु पौडेल अनिता तामांग र नविना तामांगको बेजोड प्रस्तुति देख्न पाइने छ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter