खोम गुरुङ्ग को बन्दै गरेको अनन्त एल्बमको एउटा गीतको आज टिजर रिलिज भएको छ l

Hang ,South Korea

खोम गुरुङ्ग को बन्दै गरेको अनन्त एल्बमको एउटा गीतको आज टिजर रिलिज भएको छ जुन गीतको बोल गुन्द्रुक साँधेको रहेको छ र यो गितलाई सङ्गित भरेका छन चारचित सङ्गितकार डि आर अटुले र यो गीतलाई स्वर दिएको छन चारचित गायिका मेलिना राइ र नेपाल आइडल सिजन वान फस्ट रनर अफ गायक निशान भट्टराईले र यो गीतको डाइरेक्स्न गरेका छन सिसिर श्रेश्ट्ले र यो गीतमा अभिनया गरेका छन मुन्द्रे कमेडी कलपको चारचित हास्या कलाकार उमेश राई र सन्ध्या बुडा अनि कलेज नेपालको रियासा दहाल ले र यो गीत लुम्दुमी कृएसन द्दुरा बजारमा आउने छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter