कोरिया बाट बिरामी खबु माया लिङ्देनलाई रु ८२,७९१ सहयोग

पाँचथर

पाँचथर जिल्ला फालेलुङ गाउपालिका -१ खुँगा निवासि खबु माया लिङ्देन बेहोस भै ढलेको र तत्काल बिर्तामोड स्थित BNC हस्पिटल पुराई उपचार गर्ने क्रम मा टाउकोको नसा फुटेको डक्टर हरुबाट जानकारी आएको थियो र तत्काल अप्रेसन नगरे ज्यान जाने जनाए अनुरुप अप्रेसन गरिएको थियो लगभग १५-२० लाख लाग्ने अनुमानित रकम आए पछी देश बिदेशमा रहेको नेपाली सामु आर्थिक सहयोग को अपिल गरिएको थियो ।

बिगत २० दिन अघी बाट झापा बिर्तामोड स्थित BNC होस्पिटल मा उपचाररत खबु माया लाई कोरिया मा रहेका समाजसेवि अमित एक्तेन को अध्यक्षतामा समाजसेवि प्रबिन भुसाल सँगै ८२,७९१ रुपैया सहयोग रकम जुटाउन सफल भएका थिए ।
एक कार्यक्रम का बिच लिम्बु गित संगीत का सर्जक अबिभाबक प्रेम पन्धाक द्वारा बिरामीका श्रीमनलाई रकम हस्तान्तरण गर्नु भएको थियो ।

आवश्यक परे अझै सहयोगि हातहरु सामु सहयोगको लागि अघि बडिने अमित एक्तेन ले बताए ।
घरको आर्थिक स्थिति कमजोर रहेको र भए जती सम्पत्ति उपचार मा सकिएकोले बाँकी उपचार गर्न नसकेकोले हस्पिटल बाट बिरामीलाई झिक्नु परेको र बाँकी उपचारको लागि आर्थिक सहयोग गरिदिन देश बिदेश मा रहेको नेपाली समक्ष बिरामीका श्रीमान ले अनुरोध गर्नु भएको छ |
कोरिया बाट बिरामी खबु माया लिङ्देनलाई रु ८२,७९१ सहयोग ।

पाँचथर जिल्ला फालेलुङ गाउपालिका -१ खुँगा निवासि खबु माया लिङ्देन बेहोस भै ढलेको र तत्काल बिर्तामोड स्थित BNC हस्पिटल पुराई उपचार गर्ने क्रम मा टाउकोको नसा फुटेको डक्टर हरुबाट जानकारी आएको थियो र तत्काल अप्रेसन नगरे ज्यान जाने जनाए अनुरुप अप्रेसन गरिएको थियो लगभग १५-२० लाख लाग्ने अनुमानित रकम आए पछी देश बिदेशमा रहेको नेपाली सामु आर्थिक सहयोग को अपिल गरिएको थियो ।

बिगत २० दिन अघी बाट झापा बिर्तामोड स्थित BNC होस्पिटल मा उपचाररत खबु माया लाई कोरिया मा रहेका समाजसेवि अमित एक्तेन को अध्यक्षतामा समाजसेवि प्रबिन भुसाल सँगै ८२,७९१ रुपैया सहयोग रकम जुटाउन सफल भएका थिए ।
एक कार्यक्रम का बिच लिम्बु गित संगीत का सर्जक अबिभाबक प्रेम पन्धाक द्वारा बिरामीका श्रीमनलाई रकम हस्तान्तरण गर्नु भएको थियो ।

आवश्यक परे अझै सहयोगि हातहरु सामु सहयोगको लागि अघि बडिने अमित एक्तेन ले बताए ।
घरको आर्थिक स्थिति कमजोर रहेको र भए जती सम्पत्ति उपचार मा सकिएकोले बाँकी उपचार गर्न नसकेकोले हस्पिटल बाट बिरामीलाई झिक्नु परेको र बाँकी उपचारको लागि आर्थिक सहयोग गरिदिन देश बिदेश मा रहेको नेपाली समक्ष बिरामीका श्रीमान ले अनुरोध गर्नु भएको छ ।

हातमा हात साथमा साथ मिलाइ सहयोग गर्नुहुने सहयोगी मन हरुलाई धेरै धेरै धन्यवाद 🙏🏻

1-Prabin Bhusal 30000won
2-Amit Ektin 30000won
3-Basnet Hem 20000won
4-Dhanmude Hemu 20000won
5-puran lama 20000won
6-Mohan Limbu Singhak 20000won
7-Teken Limboo 20000won
8-yonzan mb 20000won
9-krishna bc 10000won
10-Ashok Khadka 20000won
11-ganga ram chamling 20000won
12- Suresh Chamling Rai 20000won
13-Chandra Gautam 15000won
14-Balkrishna Ghimire 15000won
15-chhiring rasuwa 30000won
16-Sherpa Yujin 20000won
17-surendra jabegu 50000won
18-rum paudel 20000won
19-Surya Gurung 15000won
20-darlami dil bahadur 30000won
21-Sankrodh Shrestha 15000won
22-Tasi lama 30000won
23-Bikram shaai 15000won
24-Surya Pakuwal 15000won
25-Raj kumar yohang 50000won
26-Ektin mohan 55000won
27-Jabeju keshab 50000won
28-Limbu buddha 30000won
29-Rai raj kumar 30000won
30-Jabegu phuchu 30000won
31-Indrahang ghising 20000won
32-Yejin Tamang 25000won
33-JHalak REgmi 15000won

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter