कोरिया गजेदोको क्षेत्रीय अधिबेशन

Pokharali sajan
 
ONF गजेदो क्षेत्रीय अधिबेशन डिसेम्बर 24 मा हुने ONF गजेदोको क्षेत्रिय भेलाले प्रबासी नेपाली मञ्च दक्षिण कोरिया गजेदोको क्षेत्रीय अधिबेशन 24/12/2017आइतबार को दिनमा सम्पन्न गर्ने भएको छ ।
यही 2017/12/3 गते क्षेत्रीय कमिटी गजेदोका अध्यक्ष शंकर भुसाल को अध्यक्षता र onf केन्द्रिय उपाध्यक्ष टिकाराम उपाध्याय सदस्य प्रेम बिश्वकर्मको आतिथ्यता मा बसेको भेलाले उक्त ONF गजेदो क्षेत्रिय कमिटिको तेस्रो अधिवेशन भब्य र सब्य रूपमा सम्पन्न गर्न विभिन्न उपसमिती बनाएर अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको छ।
प्रतिबेदन तयारी :- अध्यक्ष शंकार भुसाल र सचीव अमृत तिवारी
आर्थिक ब्यबस्थापन समिति :- रमेश अधिकारी, प्रकाश गैरे र खोप ब.बि.क.
प्रचार प्रसार ब्यबस्थापन समिती :- मेघराज ज्ञावली,काशीनाथ गैरै र कृष्ण गौचन
अतिथि ब्यबस्थापन समिती :- बिक्रम पाण्डे ,भरत उपाध्याय र हरि सुबेदी
प्राविधिक ब्यबस्थापन समिति :- साजन अधिकारी, प्रेम भुजेल र राजु सुनार
सास्कृर्तिक तथा मनोरञ्जन ब्यबस्थापन समिती :- सुर्य कार्की, देव तिमल्सिना र साथीहरू साथै
उक्त भेलाको सन्चालन कमिटी का
सचीव अमृत तिवारीले गर्नु भएको थियोे
ONF गजेदो क्षेत्रिय कमिटिको अधिबेशन सफल पार्न आफ्न तर्फ बाट सबैले पहल जानकारि र सहयोग गर्ने र सम्पुर्ण संघ सस्था विद्यार्थी पत्रकार पार्टी प्रतिनिधि शुभचिन्तक र (जबज ) एमालेमा आस्थावान सम्पुर्णमा उपस्थिती र सहयोग को लागी आनुरोध गरेको कुरा onf क्षेत्रीय कमिटी गजेदोका उपाध्यक्ष साजन अधिकारिले जानकारी गराउनु भयो ।

यी समाचार पनि पढ्नुहोस्