कोरिया को चिसो लाई तमु ल्होछार /ल्होसार को कलाकार काजल गुरुङ्ग ले ततायो।।

 

दक्षिण कोरिया सौल /रेखे
चर्चित लोकगायिका तथा गुरुङ्ग फिल्मको नायिका काजल गुरुङ तमु धि दक्षिण कोरियाको ल्होसार /ल्होछार कार्यक्रम मा आफ्नो प्रस्तुति दिन नेपाल देखि आउनु भएको थियोे निकै ब्यस्त हुने कलाकार काजल गुरुङ्ग यस पाली भने कोरिया को चिसो मौसम मा गुरुङ्ग हरुको महान चाड ल्होसार ल्होछार को मौका पारेर कोरिया मा आउनु भएको थियो गुरुङ्ग तथा नेपाली समुदया लाई आफ्नो प्रस्तुति बाट निकै तताएको थियो जब काजल गुरुङ्ग स्टेज मा गएर आफ्नो चर्चित गित हरु माया पिरती सलैजो जस्ता दर्जन गित हरु गाएको थियो एककिसिम माहोल नै हुटिङ्ग र ताली ले तातिएको थियो सबै नेपाली हरु एकै साथ नाचेर ल्होसार कार्यक्रम को हल नै जुरुक्कै नाचेको महसुस भएको थियो।।


त्यसोत काजल गुरुङ ले गित गाउदै गर्दा दर्सक सपोटर र सुभ चिन्तक हरु ले स्टेज मै पैसा र खादा ले सम्मान गर्न पनि भ्यएको थियो स्टेज हेर्दा पैसै पैसा ले भरिएको थियो एक कोसिम को गायिका तथा नायिका काजल गुरुङ्ग प्रति दर्सकको क्रेज निकै हेर्न लायक थियो।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *