कोरियामा पनि मनाईयो नारी दिवस

 

सोनाम /सोउल

          कोरियाको राजधानी सउलमा पनि women for women (महिलाको लागि महिला) द्धारा आयोजना गरिएको १०९ औ  अन्तराष्ट्रिय महिला दिवस भब्यताका साथ मनाएको छ  ।  कोरियामा रहेका  बिभिन्न सघ सस्थाको प्रतिनिधिहरुको  उपस्थितिमा शुभकामना आदानप्रदान गरिएको थियो|

सन १९०९ देखि मनाउदै आएको यस दिवस महिलाहरुको हक अधिकार सुनिश्चित, महिला सशतिकरण, लैङ्गिक समानता जस्ता बिषयलाई जोड दिदै आएको छ | कोरियामा रहेका बिभिन्न नेपाली सङ्घ सस्थाहरुलाई नियाल्दा उच्च तहहरुमा भने महिलाहरुले नै स्थान ओगटेको देखिन्छ | गैर आवासिया  नेपाली सघ (NRNA) को अध्यक्ष मा लक्ष्मी  गुरुङ, नेपाल सम्पर्क  समिति (NCC) को अध्यक्ष मा अन्जु केसि , आदिबासी जनजाति महासघ दक्षिण कोरियाको  अध्यक्षमा मल्लिका थकाली , यस्ता महत्वपुर्ण उच्च पदहरुमा महिला कै पाैंच  देखिनुमा पुरुष दाजुभाईहरुको ठुलो साथ र भुमिका देखिन्छ। कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै गर्दा धेरै पुरुष सहभागी  ले आफ्नो अधिकारको लागि अधि बढ्ने नारीलाई   सधै साथ दिन तयार रहेको जनाएको थिए  । नारी आफैमा पनि एकजुट भएमा प्रगतिको गतिले शिखर चुम्न सफलता मिल्ने भएकोले आफ्नो सोचमा सकरात्मक  परिवर्तन गरि नारी आफैमा सशक्त भ ई एकतालाई जोड दिएर अघि बढ्न समेत अनुरोध गरिएको थियो । हरेक घर, समाज र राष्ट्र  महिला र पुरुषलाई समान रुपले हेर्ने हो भने महिला दिवस को लागि मार्च 8 नै कुरिरहनु नपर्ने भनाईहरु समेत राखिएको थियो ।

धन्यवाद /सरोज

Cisco 300-080 exam Cisco 300-080 exam Amazon AWS-SYSOPS pdf Cisco 300-080 exam Cisco 300-080 exam Cisco 300-080 exam Cisco 300-080 exam Amazon AWS-SYSOPS pdf Cisco 300-080 exam Cisco 300-080 exam Isaca CISA exam Cisco 300-080 exam Amazon AWS-SYSOPS pdf Isaca CISA exam Amazon AWS-SYSOPS pdf Isaca CISA exam Cisco 300-080 exam Cisco 300-080 exam Cisco 300-080 exam Amazon AWS-SYSOPS pdf Cisco 300-080 exam Cisco 300-085 Question Amazon AWS-SYSOPS pdf Cisco 300-080 exam Isaca CISA exam Cisco 300-080 exam, Cisco 300-080 exam Amazon AWS-SYSOPS pdf Amazon AWS-SYSOPS pdf Amazon AWS-SYSOPS pdf Amazon AWS-SYSOPS pdf Amazon AWS-SYSOPS pdf Isaca CISA exam Isaca CISA exam Isaca CISA exam Cisco 300-085 Question Amazon AWS-SYSOPS pdf Amazon AWS-SYSOPS pdf Amazon AWS-SYSOPS pdf Amazon AWS-SYSOPS pdf, Cisco 300-085 Question Isaca CISA exam, Isaca CISA exam Amazon AWS-SYSOPS pdf Isaca CISA exam Isaca CISA exam Isaca CISA exam

Isaca CISA exam Cisco 300-085 Question Isaca CISA exam Isaca CISA exam Cisco 300-085 Question Cisco 300-085 Question Cisco 300-085 Question Cisco 300-085 Question Cisco 300-085 Question Isaca CISA exam Cisco 300-085 Question Cisco 300-085 Question Cisco 300-085 Question Cisco 300-085 Question à Cisco 300-085 Question rien.” Meules urges Cisco 300-085 Question Cisco 300-085 Question, that the king should undertake theexameasily

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter