कोरियामा नै पहिलो चोटि भित्र्याएको R.N.B song गायक अमीत गुरुङको निर्देशन र क्यामारा

सरोज/दक्षिण कोरिया

कोरियामा पहिलो f R.N.B song को छायांकन गरिएको म्युजिक भिडियोको टिजर सार्वजनिक निर्देशनमा गायक अमीत गुरुङ

कोरियामा नै पहिलो चोटि भित्र्याएको R.N.B song गायक अमीत गुरुङको निर्देशन र क्यामारा रहेको म्युजिक भिडियो टिजर सार्बजनिक भएको छ। धादिङ गुम्बी-३ जन्मिएर हाल दक्षिण कोरिया कर्म थलो बनाई रहेका गायक अ्मित गुरुङले निर्देशनमा हात हालेका हुन। अमित गुरुङ्को स्वरमा रहेको “तिम्लाई देखेर”बोल्को सफलता पछि गायकले कोरियामा नै पहिलो R.N.B song भित्री एकोले निर्देशनमा हात हलेको बताएका छन भने क्यामारा समेत आफैले समहालेका छन।
दक्षिण कोरियाको रमणीय स्थलहरुमा छायांकन गरिएको उत्त गितमा जीवन लामा स्वर,मिस्टर राना Rap,एरेन्ज बृजेश श्रेष्ठ ,सब्द कम्पोज सुरज यन्जन रहेको छ।उत्त म्युजिक भिडियोको सार्बजनिक टिजरमा म्यारी घले गुरुङ र  स्माईलको केमिस्ट्री देख्न सकिन्छ।

यी समाचार पनि पढ्नुहोस्