किरात याक्थुङ चुम्लुङ र इलामेली समाज दक्षिण कोरियाले ४ लाख ७६ हजार ३ सय ३ रुपैया सहयोग

सैउल सागर माङमू
आज मिति 2076 भाद्र 3 गते । वैदेशिक रोजगारीको लागि दक्षिण कोरिया आएका इलाम साखेजुङका टुकेन्द्र लिम्बू (लिङ्दम) को दुखद निधन भयो। किरात याक्थुङ चुम्लुङ र इलामेली समाज दक्षिण कोरियाले ४ लाख ७६ हजार ३ सय ३ रुपैया टुकेन्द्रकि श्रीमती सरस्वती नेम्बाङलाई चुम्लुङका उपाध्यक्ष कमल तिगेला, महासचिव निरन्ती तुम्बापो, कियाचु कोरियाका निवर्तमान उपाध्यक्ष तथा इलामेली समाजका निवर्तमान अध्यक्ष मन्जु लावतीको उपस्थितीमा नया अनलाइन टिभीको कार्यालयमा रकम हस्तान्तरण गरिएको मृतक परिवारलाई सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाइ हार्दिक धन्यवाद व्यक्त गर्दछौं । कियाचु दक्षिण कोरिया ईलामेली समाज द कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter