किराँत राई यायोक्खा बुसान दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न ।

सौल /रेखे गुरुङ्ग
किराँत राई यायोक्खा बुसानको दोस्रो अधिवेशन आज December 30 तारिख किरात राई यायोक्खा द कोरिया सौल केन्द्र को अध्यक्ष बाल कृष्ण बान्तावा राई को प्रमुख उपस्थिति मा सम्पन्न भएको छ ।दोस्रो अधिबेशन लाई मिलन राई ले सन्चालन गर्नु भएको थियो भाने आनन्द राईले अध्यक्षता गर्नु भएको थियो ।।राईहरूको कला,भाषा, संस्कार, सांस्कृतिको संरक्षण बिकास र बिश्वव्यापिकरण र दक्षिण कोरियामा आपत् बिपत परेको परिस्थितिमा जुनसुकै बर्ग,धर्म जातीय समुदाय वा नेपालीहरु लाई सहयोग गर्ने उद्देश्यका साथ स्थापना भएको गौरवशाली संस्था किरात राई यायोक्खा बुसान साखाको दोस्रो अधिवेशनबाट निम्न पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका छन् ।


1) अध्यक्ष = दोस्तीहाङ राई
2) बरिष्ठ ऊपाध्क्ष = मिना राई
3) ऊप-अध्यक्ष = ल्युलन राई
4)ऊप-अध्यक्ष= पवन दुमी
5)महासचिव =तगेन्द्र राई
6)सचिव = हेमन्त राई
7)सचिव = शुजन राई
8)कोषाध्यक्ष = पुजन राई
9)स-कोषाध्यक्ष= शिला राई
सदस्यहरू
1)म्याक्स् राई
2)अप्सरा राई
3)पर्शुराम राई
4)मेनुका राई

स्मरण रहोस किराँत राई यायोक्खा बुसानको स्थापना 2015 मा रबिन राईको अध्यक्ष्ता मा भएको थियो। राबिन राई हाल सस्था को सल्लाहकार हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *