काश्मिरमा हिमपात र वर्षा : ६२ को मृत्यु, २८ बेपत्ता ५३ घाइते

काठमाडौ, १ माघ (एजेन्सी) । पाकिस्तान नियन्त्रित काश्मिर क्षेत्रमा वर्षा र हिमपातसँगै भएका घटनामा कम्तीमा ६२ जनाको मृत्यु भएको छ । साथै, अरु ५३ जना घाइते भएका छन् भने २८ जना हराइरहेका बताइएको छ ।
अधिकारीहरुका अनुसार कुल ५८ ओटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने अ

Subscribe To Our Newsletter