काठमाडौंमा भूकम्पको धक्का महसुस

Graphic shows large earthquake logo over broken earth and Richter scale reading

२२ मंसिर, काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।शुक्रबार विहान ८ बजेर ३६ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको पराकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो ०७२ बैशाखको भूकम्पकै पराकम्प हो ।
 

यी समाचार पनि पढ्नुहोस्