कबिता “लिङ्ग”

कबिता

“लिङ्ग”

शृजनाको मुहान
पुरुष हुनुको सान
पुरुसत्वको पहिचान
इतिहासिक रुपले
कहलिएको राजखान
अनेकौं छन नाम
बास्तबमा तिमि
नारी सेवक हौ
नारी जगतको
सेवा नै तिम्रो
परम धर्म अनि
कर्तव्य पनि हो
तर ,बिडम्बना !
बार बार
बलत्कारि अनि
जघन्य अपराधिको
सङग्याले परिचित
अनि बिभुशित हुदा
अति नै सुहाएन
तिमी त अनयासै
नारी भक्षक पो भए छौ
ती तिम्रा गिद्दे नजरले
नारी जगत त्रसित छन
भयभित छन अनि
आतन्कित भएका छन।

एउटा बयस्क नारिको
छचल्किएको बैसलाइ
अनि, नारी चाहानालाइ
तिम्रो यौनाकाङक्षा सगै
स्वर्गिय पबित्र आनन्दमा
रुपान्तर गर्दै शृस्टिको
फुल फुलाउने तिमी
अद्दितिय अनि अलौकिक हौ।

एउटा अबला नारिको
भरिला स्तन हरुमा
ओत् प्रोत भएका नारी
असिम यौन कुन्ठालाइ
उत्तेजित रूपमा हतारिदै
बासनाले भरिएको योनि भेदन गरि
बिभिध दिशा अनि गतिका
दर्हो सघन घर्सण दिदै
यौनङ्म मा बिस्फोटन
भएका नारी चरोमोत्कर्सलाइ
उत्तेजित लिङ्गमा ओतप्रोत
पुरुष चरोमोत्कर्स सगै
तन , मन ,शरीर , आत्मा हुँदै
अन्तमा, सहश्रार चक्रमा
स्वर्गीय चरम यौनान्दको
चरमोत्कर्स अनुभुती दिनु नै
तिम्रो परम कर्तव्य
अनि दायित्व पनि हो।

त्यसैले ,
काग कराउदै गर्छ
पिना सुक्दै गर्छ
धर्म छोड्दै नछोड
अपितु, नाबालिका,रोगी अशक्त
अनि ,यौनरस सुकि सकेका
बृद्दाहरु माथी , आफ्नो
गिद्दे नजर बन्द गर
ती नपुंसक दुखी आत्माहरुमा
अति दुर्लभ अनि पबित्र बिर्य
स्खलन गर्ने अपृय
दुस्साहस गर्दै नगर
ती ओइलाएका स्तन चुस्ने
सुकेका भग्नसा मुसार्ने
अनि मुर्झाएर झरिसकेका
नारी मन अनि ओठहरुलाइ
असिम बासानाले चुम्ने
असफल प्रयास गर्दै नगर
किनभने तिमी पनि बजारको
बिक्रीको आलुभेन्टा हुँदै होइनौ
बरु, नारी सुखको निमित्त
एक इस्वरिय रुप हौ
अनि अलौकिक बरदान हौ।

त्यसैले बरु,
बासनाले ओतप्रोत भएका
यौनाङ्गहरु, स्तन अनि शरिरहरुलाइ
ती टनटन भएर उत्तेजित लिङ्ग्ले
घोची देउ ,बजाइ देउ
हानी देउ , च्याती देउ
किनकी ति अतृप्त आत्माहरुले
अनि, बासनाले छचल्किएका
यौन कुन्ठित ती निरीह मनहरुले
असिम यौनान्दको अनुभुती त लिने छन
आत्मा सनतृप्त त हुने छन ,
तिमी पनि त यौन तृप्त हुने छौ,
अनि , नारी हिर्दयहरुले साधुबाद दिनेछ्न
नारी अन्तर हिर्दयमा बाँस पाउने छौ
असिमित आसिरवाद पाउने छौ
धन्यवाद पाउने छौ ।
अनि बरदान पाउने छौ।

भ्रस्टाचार बिरोधि गीता पालुङवा
हाल : हङकङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter