ओलीलाई मनाउन दाहाल बालकोटमा

मन्त्रिपरिषद् बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरिरहेका छन् । ओली निवास बालकोटमा अहिले दुई शीर्ष नेताबीच छलफल चलिरहेको प्रधानमन्त्री दाहालका स्वकीय सचिव प्रकाश दाहालले जानकारी दिए । मन्त्रिपरिषद् बैठक आइतबार बिहान ११ बजेका लागि डाकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter