एमाले–माओवादी तालमेलतिर

स्थानीय तह निर्वाचनका लागि जिल्लामा माओवादी केन्द्र र एमालेबीच तालमेल हुने भएको छ । दुवै पार्टी गाउँ, नगरपालिका र वडा तहसम्मका सबै पदमा तालमेल गर्न सहमत छन् ।
जिल्लाका १२ स्थानीय तहमध्ये २ नगरसहित ७ गाउँपालिका प्रमुखमा एमाले र ३ गाउँपालिका प्रमुखमा माओवादीलाई सघाउने आपसी तयारी छ । ६ उपप्रमुखसहित ९३ वडामध्ये २४ स्थानमा माओवादी र बाँकी स्थान एमालेको भागमा पारिएको छ । सहमतिअनुसार २ नगरमध्ये एउटाको उपप्रमुखमा एमालेले माओवादीलाई सघाउँदै छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter