एन आर एन दक्षिण कोरिया को प्रथम फूटबल कप नोभेम्बर ४ मा हुने ठूलो धन रासीको पुरस्कार ।।

एन आर एन दक्षिण कोरिया को प्रथम फूटबल कप नोभेम्बर ४ मा हुने ठूलो धन रासीको पुरस्कार ।।

रेखे /सौल

प्रबासी एकता र समाजिक सद्भभाव आजको आवश्यकता समृद्ध नेपाल निर्माण मा एन आर एन कोरियाको प्रतिबद्धता भन्ने मुल नाराको साथ नोभेम्बर ४ तारिख सुयोससान फूटबल खेल मैदानमा एन आर एन फुटबल कप आयोजना हुने भएको छ । एन आर एन दक्षिण कोरियाको अध्यक्ष लक्ष्मी लामा गुरुङले जानकारी दिए आनुसार एन आर एन कप को पहिलो पुरस्कार 30 लाख वोन रहेको छ भने दोस्रो पुरस्कार 18 लाख वोन रहेको छ साथै खेल को उत्कृष्ट खेलाडी हरु लाई पनि पनि पुरस्कार रहेको छ। ।कोरिया मा रहेको नेपाली फुटबल क्लब हारुले 27 अक्टोबर सम्म आफ्नो टिम दर्ता गरि सक्नु पर्ने छ र 28 तारिख को दिन नेपाल हाउस दुङ्देमुन मा टाइसिट हुने जानकारी दक्षिण कोरियाको फुटबल महा संघ को अध्यक्ष ब्रो तमु ले दिएको छ ।
टिम दर्ता को लागि 02110862501011 (NRNA korea) को खाता रहेको जानकारी गराउनु भएको छ ।।

यी समाचार पनि पढ्नुहोस्