एक मात्रै स्थापित निर्देशक हाङ चेम्जोङले हप्तै पिच्छे सुटिङ गर्दै फेरि अर्को गितको सुटिङ सम्पन्न गरे

सुमित्रा अश्रुधारा
काठमाडौं

एक मात्रै स्थापित निर्देशक हाङ चेम्जोङले हप्तै पिच्छे सुटिङ गर्दै फेरि अर्को गितको सुटिङ सम्पन्न गरे

पछिल्लो समय मा निक्कै ब्यास्त हुन थाले निर्देशक चेम्जोङ निर्देशनमा । अस्ति भर्खर मात्रै एउटा गितको सुटिङ सम्पन्न गरेका उनले फेरि अर्को गितको म्युजिक भिडियो सुटिङ गरे ………
गायक समीर लिम्बू र मेलिना राइको आवाज मा रहेको “आखा अघि” गितको म्युजिक भिडियो लाई अलिना थापा मगर र दिनेश नाछिरिङ राइको क्यामेस्ट्री मा सुटिङ सम्पन्न गराए ।

जीवन भोगाइको थुप्रै रंग हरु संगालेका चेम्जोङले जुनसुक्कै रंगसंग पनि आफ्नो जीवन जिउन सक्ने बताउछन । उनी भन्छन हर चिजको आफ्नै रंग हुन्छ तर सबैको आफ्नै किसिमको। हर कोहिलाइ एकनास को रंग मन पर्छ भन्ने छैन तर रंगहरु संग सबै रमाउछन । हर कोहि एक नासको जीवन जिउदैनन। सबैको जिउने शैली फरक किसिमको हुन्छ ,कोहि फुल संग जिउछन कोहि काडा संगै …………
यी जिवन अनुभुती हरुलाइ समेटिएर लेखिएको शब्द सिर्जना लाई आवाज भरेर श्रोता माझ लान म्युजिक भिडियो को ठूलो हात रहने गरेको उनी बताउछन। अक्सर धेरै जसो काडा हरु संग डराउछन र फुल हरु संग नजिकिन्छन तर उनी भने यी दुबै चिज हरु संग उत्तिकै नजिक रहन्छन फुल हरुले प्रेम दिदा मुस्कुराउछन अनि काडाहरुले घोच्दा दुखाइ महसुस गर्दैनन् बरु संगाल्छन जिवन भोगाइको अनुभुतीहरु । कोरिया को बस्ने समय छोटिदै गर्दा एक मात्रै कोरिया मा नेपाली स्थापित निर्देशक हाङ चेम्जोङले हप्ता पिच्छे सुटिङ गर्दै छन अस्ति भर्खर मात्रै एउटा गितको सुटिङ सकाएर बसेका निर्देशक ले “आँखा अघि” गितको म्युजिक भिडियो सुटिङ सम्पन्न गराएका हुन ।कोरिया को सुन्दर नगरी हरुलाइ कैद गराएर आफ्नो भिडियो मार्फत जहा जता रहने गित संगीत प्रेमी लाई आफ्नो कला देखाउन पाउँदा दङ्ग छन उनी। उनी भन्छन जिन्दगी जिउदै जादा समय ले जता डोर्याउछन उतै हिड्नु
पर्छ नेपाल आएर पनि सकेसम्म म्युजिक भिडियोमा रम्ने तथा नेपाली गित संगीत लाई माया गर्ने बताउछन् ।

गायक समीर लिम्बु र गायिका मेलिना राइको आवाजमा रहेको उक्त गितको शब्द सदोक मल्ल ले गरेका छन भने संगीत कमल रसाइली ले गरेका छन भने एरेन्ज आमोस तामाङको रहेको छ। अलिना थापा मगर र दिनेश नाछिरिङ को क्यामेस्ट्री मा
क्यामेरा: पेन्जी योङ
एडिट : बिकास ग्यावली
चाडै नै तपाई हरु माझ आउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter