इपियस??

प्रवासी मजदुर माथी खेलिने खेल हो
इपियस,
आम मजदुर माथी राज गर्ने हरु को मेल हो
इपियस,
आम मजदुर माथी राज गर्ने हरु को मेल हो
इपियस,
कार्य स्थल फेर्छु भन्ने हरु का लागि जेल हो
इपियस,
हक अधिकार को लागि आवाज उठाउने
लाई पेल होइपियस,
साहु बादी सोच हुनेहरु ले चढ्ने एक्सप्रेस
रेल हो इपियस,
मजदुर को खुन पसिना ले बगे को सावन
को भेल हो इपियस,
मजदुर ले पाउने अधिकार को हिसाब ले
टोटली फेल हो इपियस,
We want wps
मधुसूदन ओझा,Online Radio Gorkhali ,दक्षिण कोरिया
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter