असार १४ गते सार्वजनिक बिदा

९असार, काठमाडौं । दोश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुने प्रदेश नं. १, ५ र ७ मा यही असार १४ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले बिहीबार जारी गरेको सूचनामा ती प्रदेशहरुमा यही असार ११ देखि १४ गते सम्म चार दिन सबै शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको जनाएको छ ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुने प्रदेशहरूमा सार्वजनिक विदा सम्बन्धी सूचना ।

 
श्रोत:दैनिक अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter