अरुणा लावती म्युजिक भिडियोमा डेब्यु

सुमित्रा अश्रुधारा

नेपाल को पुर्बी पाचथरमा हुर्किएकी अरुणा लावती उच्च शिक्षाको लागि कोरिया पुगेकी छिन। कोरिया को जेजुदोमा उच्च शिक्षा हासिल गरिरहेकी उनले कोरिया कै चर्चित तथा स्थापित निर्देशक हाङ चेम्जोङ्को निर्देशनमा डेब्यु गरेकि छिन ।

लोकप्रीय गायक प्रताप दास र मेलिना राइको सुमधुर आवाजमा रहेको अन्धकार रातमा बोलको गितबाट उनले डेब्यु गरेकि हुन ।सुशील स्वाभावकी उनी निक्कै चिटिक्क परेकी जिउ डाल भएकी छिन । स्कुल तह देखि नै नाच्न मन पराउने उनी निर्देशक हाङ चेम्जोङको निर्देशनमा डेब्यु गर्न पाउँदा मख्ख छिन ।पाचथर बाट मोरङ हुँदै स्कुल तहको पढाइ सकाएर उच्च शिक्षा को लागी कोरिया लाई चुनेकी उनी म्युजिक भिडियोमा डेब्यु गर्दै गर्दा आफुलाइ एकदमै खुशी लागेको पनि बताउछिन साथै मौका र हौसला साथ सपोर्ट पाए यसैमा पनि करिअर बनाउने बताउछिन ।

गितकार माङ्मु लोकधनको शब्द संगीत संयोजन तथा एरेन्ज दिपक राज बिस्वकर्म क्यामेरा ड्रोन पाइलट तथा सम्पादन बिपि याम्फु , प्रड्युसर बिमन याङ्हाङ रहेका छन उक्त भिडियो चाडै नै बजारमा ल्याउने निर्देशक चेम्जोङले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter